सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौं / टी-२० विश्वकप २०२४ को सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ । सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस…

बागलुङ-म्याग्दी जोड्ने सडक ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

बागलुङ / दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो । पाँच वर्ष अगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न जिम्मा पाएको…

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं/ नेकपा एमालले बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । आज बस्ने प्रतिनिध सभा बैठकमा बजेट पारितका लागि निर्णायर्थ पेस हुने भएकोले पक्षमा मतदान गर्न एमाले संसदीय दलले ह्वीप जारी गरेको हो । एमाले संसदीय…

जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

धनुषा / जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले…

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आजदेखि

काठमाडौं / नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ। परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छिन् भने चिनियाँँ पक्षबाट उपविदेशमन्त्री सुन…

तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी

नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम…

पोखरा महानगर विरुद्ध रास्वपाको शान्तिपूर्ण विरोध धर्ना

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले पोखरा महानगरपालिकाले आर्थिक अनियमितता र अन्याय गरेको भन्दै त्यसकाविरुद्ध शान्तिपूर्ण विरोध धर्ना गरेको छ। सोमबार पोखराको महानागर पालिका अगाडि धर्ना दिएको हो। महालेखा परीक्षकको…

‘दान्भी’मा हिरो पूजा शर्मा

काठमाडौं : आफ्नो फिल्मको हिट फ्लप दुवै बोकेर हिड्ने अभिनेत्रीमध्ये एक हुन् पूजा शर्मा। उनले अभिनय गरेका फिल्ममा हिरोहरु छायांमा पर्छन् तर उनको चर्चा हुन्छ। किनभने फिल्मकर्मीले पूजामाथी लगानी खन्याएका हुन्छन्। उनले निर्माण गरेको फिल्म होस्…

‘आँखै रसिलो’गीतको छायांकनसगै ‘यो मन त मेरो नेपाली हो’को सुटिङ्ग सकियो

काठमाडौँ : लामो समय देखि छायांकन भइरहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण पक्षले सोमबार फिल्ममा समावेश गीत ‘आँखै रसिलो’को छायांकन सकाए लगत्तै सुटिङ सकिएको हो। आइतबार ‘द भ्वाईस अफ नेपाल’को स्टुडियो र…

भारी वर्षा र आकस्मिक बाढीको जोखिम, सचेत रहन आग्रह

काठमाडौँ/ देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षा हुने क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । महाशाखाले एक सूचना जारी गर्दै आज…