इजरायलका लागि ८०० केयरगिभर माग, दुई लाख भन्दा बढी मासिक तलब
काठमाडौं/
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो।
सूचना प्रकाशित भएको मितिले २१ दिनभत्रमा अनलाइन…