अफ्रिकाको ‘फूल’ उत्कृष्ट चलचित्र बन्दा नेपालको ‘गोर्खा वारियर’
काठमाडौं :
‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ ९ असार आईतबार बेलुका सम्पन्न भएको छ। महोत्सवमा नेपालबाट २० वटा चलचित्र र विभिन्न ९ मुलुकबाट ८ वटा अफ्रिकन चलचित्रसहित २८ वटा चलचित्र सहभागी थिए।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख…