प्रधानमन्त्री र चिनियाँ उपविदेशमन्त्रीविच भेटवार्ता
काठमाडौँ/
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको…