सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

कुटुम्बको सहकार्यमा संस्कृति स्कुलको विशेष सांस्कृतिक प्रस्तुति

काठमाडौं / विश्वभर जुन २१ मा विश्व संगीत दिवश मनाइन्छ। यो दिवश संगीत कलाको लागि महत्वपूर्ण सम्मान हा । जुन दिन सबै संगीतकारहरूले एकसाथ आफनो सांगितिक कला प्रदर्शन गर्ने गर्दछन्। प्रत्येक वर्ष, विश्व संगीत दिवशलाई संस्कृति स्कुलले पनि…

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

सिन्धुपाल्चोक / गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा…

चीनका उपविदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं / जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्। भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौंमा हुने नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र…

प्रचण्डले अपनाएको रणनीति देशका निम्ति उपयुक्त छैन : आचार्य

काठमाडौँ / पूर्व राजदूत निलाम्बर आचार्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठुला राजनीतिक दलहरूलाई जोडिन नदिने रणनीति बनाएको टिप्पणी गरेका छन् । आचार्यले सामाजिक सञ्जालमार्फत प्रचण्डले दुई ठुला राजनीतिक शक्तिलाई जोडिन पनि…

मुख्यसचिवको दौडमा को-को छन् ?

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मूख्यसचिवका लागि दौडधुप सुरु भएको छ । वर्तमान मूख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै नयाँ मुख्यसचिवका…

मनसुन प्रतिकार्य टोली सबै प्रदेशमा तयारी अवस्थामा

काठमाडौ/ मनसुनको बेला बाढी, पहिरो, डुवान एवम् विपदमा परेकाको तत्कालै उद्धारको लागि सबै प्रदेशमा मनसुन प्रतिकार्य टोली तयारी अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार देशभर स्थापना भएका राष्ट्रिय आपत्कालीन…

महँगो पारिश्रमिक तिरेर ‘बलिदान’को लागि साउथका द्वन्द्व निर्देशक र छायाकार ल्याइयो

काठमाडौं : एक वर्ष यता फिल्म सन्तोष सेनले निर्माण गर्ने भनिएको फिल्म ‘बलिदान’ बल्ल कामको सुरुवात हुन थालेको छ। यस फिल्मका लागि साउथका द्वन्द्व निर्देशक र छायाँकार नेपाल आइपुगेका छन्। निर्माता तथा निर्देशक सन्तोष सेनले उनीहरु नेपालमा…

स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौँ/ आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले सोमबार बजेट सार्वजनिक गर्दैछन् । ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार…

गीतको भिडियो चलाउने काइदाको टेक्निक : मन परेको सेलिब्रेटीको विवाह हुँदाको पिडामा सुजन

काठमाडौं : नेपाली गीतको म्युजिक भिडियो सुस्ताएको अवस्था छ। गीत संगीतले बजारमा त्यति चर्चा लिन छाडेपछि निर्माण पक्षले दर्शकको नजरमा पार्न अनेक टेक्निङ अपनाउने गरेका छन्। कुनै समय आफुलाई मन परेको कलाकारको पोस्टकार्डमा कसैको नाम लेखेर आफु…

पोषराज पोखरेल एआईजीमा सिफारिस

काठमाडौं/ पोषराज पोखरेल नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका छन् । बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । उनी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा…