सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

औषधिजन्य जडीबुटी मेला आजदेखि

काठमाडौं / आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडिवुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरिएको छ। चिकित्सालयका प्रमुख डा. पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिन…

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं / नेपाल पत्रकार महासंघले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। निर्वाचन कार्यतालिकाअनुसार यही असार २२…

गाैतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

काठमाडौ/ सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी थालेको छ । त्यही तयारी अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो…

पोखरामा अनधिकृत रुपमा संचालित ‘राइड सेयरिङ’ बन्द

पोखरा/ पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी…

श्री एयरलाइन्समा ८० सिटे विमान थपिए

काठमाडौं/ श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ । डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन ९एन-एओएम को ८० सिटे विमान थपेको हो । उक्त विमान अमेरिकाबाट क्यानडा-इजिप्ट-ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा…

विश्व बैङ्कको आर्थिक सहयोगमा तेस्रो सडक स्तरोन्नति परियोजना सम्झौता

पोखरा/ विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । सडकको…

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन/ पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति…

मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुला

चितवन/ पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक खण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन् । पहिरो आंशिक रूपमा पन्छाएपछि बाटो एकतर्फी रूपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । एकतर्फी खुला भएको बाटो पूर्ण रूपमा…

आज असार ८ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार ८ गते | शनिवार २२ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष पूर्णिमा तिथि, ६ः३५ बजेपछि आषाढ कृष्णपक्ष, प्रतिपदा। मूल नक्षत्र, १८ः४६ बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु। उपप्रा। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ…

फिल्म ‘जेरीः अन टप’को वर्कशपमा अनमोल र आँचल

काठमाडौं : अनमोल केसी र आँचल शर्मा फिल्म ‘जेरीः अन टप’को वर्कशपमा जुटेका छन्। साउनको १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मको वर्कसपमा जुटेका हुन्। फिल्म ‘फर्की फर्की’को दर्शकलाई जापानमा भेटेर नेपाल फर्किएपछि अभिनेता केसी वर्कशपमा…