‘सतीदेवी’को पहिलो गीतले भावुक बनायो दर्शक
काठमाडौं :
रंगपत्रकार तथा लेखक लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को पहिलो गीत सार्वजनिक भएको छ । यस फिल्ममा समावेश ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री मलिका महतको पीडा र…