सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

किसानले पाउने अर्बौंको अनुदान बिचौलिया र नेताले खाइदिन्छन् : सांसद राणा

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी {राप्रपा}का सांसद डा. धवल शमशेर राणाले किसानले पाउनुपर्ने अर्बौं रुपैयाँको अनुदान बिचौलिया र राजनीतिक दलका नेताहरूले खाइदिने गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत रुममा…

प्रतिनिधिसभा बैठक: जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं / सांसदहरुले केही दिनअघि तराईका विभिन्न जिल्लामा भीषण हुरीका कारण स्थानीयका घर र बालीनालीमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै प्रभावित किसानलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको…

फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने

काठमाडौं / फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ। साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ। यमनले आफ्नो होम…

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी

काठमाडौं / सरकारले प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ। संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने…

गणेशमान पालिखेको १९ औं स्मृति दिवस: पालिखे कामले क्रान्तिकारी- अध्यक्ष विजुक्छे

पोखरा / जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गणेशमान पालिखे विचारमा प्रजातन्त्रवादी र कामले क्रान्तिकारी भएको बताए । मानित विश्वविद्यालय उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख…

गण्डकी मन्त्रिपरिषद विस्तार: मनाङे र देवकोटाले लिए मन्त्रीको शपथ

पोखरा / गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री…

सुनको मूल्य आज पनि स्थिर, कतिमा हुँदैछ कारोबार

पोखरा / नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भयेको हो। यस अघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो।…

ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न- गिरीबन्धुको फाइल कहिले खुल्छ ?

काठमाडौं / राप्रपा सांसद ज्ञानेन्द्र शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन्। संसदमा विशेष समय लिएर बोल्दै सांसद शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरी बन्धु प्रकरणको फाइल कहिले खुल्छ भन्दै प्रश्न…

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथि छलफल

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी {एकीकृत समाजपादी} बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ। पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै जिल्लामा दस्तावेजको मस्यौदा…

ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ

बागलुङ / नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ। ढोरपाटन नगरपालिका-९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै…