सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

‘प्रेम गीत’ हेरेपछि किरणलाई मन परेकी थिइन पुजा शर्मा : उनैसँग अभिनय गर्न पाउँदा छन् दंग

काठमाडौं : फिल्म ‘पर्खी बसे तिमीलाई’बाट अभिनेतामा डेब्यु गरेका किरण श्रेष्ठको दोस्रो फिल्म ‘दान्भी’प्रदर्शनको तयारीमा छ। पहिलो फिल्मले उनको खासै उचाई लिन सकेन। फिल्मले व्यवसायिक रुपमा असफल भएपछि उनी सहित अन्य कलाकारको समेत चर्चा भएन। यसमा…

सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

चितवन / राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका…

फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्य देवकोटालाई माओवादीले कारबाही गर्ने

पोखरा / फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेपाल कम्युनिष्ट पार्टी {माओवादी केन्द्र} गण्डकी प्रदेशसभा संसदीय दलका सदस्य फणिन्द्र देवकोटालाई सो दलले कारबाही गर्ने भएको छ। संसदीय दलको ह्वीप…

१३ सामुदायिक विद्यालयले भाडा लगाएका १७५ वटा सटरमा ताला

काठमाडौँ / काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटाले आफैँ बन्द गराएका थिए । यसरी ताला लगाइएका विद्यालयहरुमा जुद्धोदय…

आज मिति २०८० साल जेठ २९ गते, मंगलवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८१ जेठ २९ गते, मंगलवार ११ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष पञ्चमी तिथि, १८ः०८ बजेपछि षष्ठी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला।…

१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ चलचित्र चयन

काठमाडौं : यही ७ असारबाट ९ असारसम्म काठमाडौंमा आयोजना हुने ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, बृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सब बिगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ। कलेज अफ…

‘सतीदेवी’ को टिजरले रुवायो दर्शक,टिजरसँगै गीतले पायो चर्चा

काठमाडौ : फस्र्टलुक पोस्टरबाटै चर्चामा रहेको फिल्म ‘सतीदेवी’ को हालै टिजर सार्वजनीक गरियो । बिभिन्न महोत्सवमा सर्वाेत्कृष्ट फिल्म,निर्देशक,स्क्रिप्ट अनि अभिनेत्रीको अवार्ड जितिसकेको ‘सतीदेवी’ को टिजरले अहिले सर्वत्र तारिफ पाइरहेको छ । साढे…

‘राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४’मा कस–कसले पाए अवार्ड

काठमाडौं : ओप्सना फिल्म्स् प्रा.लि.द्वारा आयोजित पहिलो संकरण ‘राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४’ पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको छ । विशेष अतिथिमा नेपाल संगीत तथा नाट्य प्रज्ञा…

‘सुर्के थैली खै’का गायकले ल्याए ‘खुर्सानीलाई बियाँ’

काठमाडौं : गायक राजनराज शिवाकोटी र गायिका सदिक्षा कट्टेलको स्वरमा रहेको गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक भएको छ। गीतमा राजेन्द्र थापाको शब्द र राजनराजको संगीत छ। आफ्ना सिर्जनामा मौलिक संगीत जोड्न खप्पिस राजनराजले ‘खुर्सानीलाई बियाँ’मा…

‘दयारानी’हिट भएपछि दोस्रो फिल्मतर्फ लागे माओत्से

काठमाडौं : फिल्म ‘दयारानी’बाट निर्देशनमा होमिएका अभिनेता माओत्से गुरुङ दोस्रो फिल्मको तयारीमा जुटेका छन्। पहिलो फिल्मले व्यावसायिक रुपमा सफल भएपछि उनी अब दोस्रो फिल्मको तयारीमा जुटेका छन् । उनी दोस्रो आफ्नो निर्देशनमा बन्ने फिल्म…