सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

आयुष्मानले खिचेको ‘साहु बा’ टिजरमा सस्पेन्स प्रियंकाको भुमिका

काठमाडौं : अभिनेत्री प्रियंका कार्की अभिनित वेव सिरिज ‘साहु बा’मा उनका श्रीमान आयुष्मान देशराज जोशीले खिचेका छन्। फिल्म ‘चपली हाइट २’बाट अभिनेतामा डेब्यु गरेका उनले आधा दर्जन भन्दा बढि फिल्ममा फिल्म गरेपछि छायांकनको पाटोलाई समेत समालेका…

वाईवाईको ‘क्रिकेट स्पेशल प्याकेट’बजारमा ल्याउँदै क्यानलाई ६० लाख सहयोगको घोषणा

काठमाडौं : सीजी फुड्स नेपाल लिमिटेडले टी२० क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप ‘वाईवाई क्रिकेट स्पेशल एडिसन प्याकेट’ लिएर बजारमा आएको छ। सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीजीले यसबारेमा जानका दिएको हो। नेपाल दोस्रो पटक आइसीसी पुरुष…

प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय व्यावसायीलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं / छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ {फिक्की}को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। प्रधानमन्त्री बसेको…

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले स्वीकृत भएको हो। ५९ सांसद सहभागी बैठकमा पाण्डेको पक्षमा…

कर्माचार्य ग्रुपद्वारा उत्पादित ‘क्रन्च’ ब्राण्डको वेफर बजारमा

काठमाडौं / कर्माचार्य बेक्स एण्ड फुड्सले नयाँ उत्पादन बजारमा ल्याएको छ । बिस्कुट उत्पादनमा अग्रणी पहिचान बनाउन सफल उद्योगले ‘क्रन्च’ ब्राण्डमा वेफर बजारमा ल्याएको हो । अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रविधिको प्लान्ट स्थापना गरी…

गर्मी बढेपछि चितवनमा घटे पर्यटक

नारायणगढ {चितवन} गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ ।…

जनप्रिय क्याम्पसमा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद

पोखरा / जनप्रिय बहुमुखी क्याम्पसले पोखरालाई पर्यटनको राजधानी घोषण गरेपछि अव के ? भन्ने विषयमा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले…

सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जना सीआइबीको नियन्त्रणमा

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो {सीआइबी}ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ । बैंकको ऋण प्रवाहमा अनियमितता भएको पाइएपछि अनुसन्धान गरिरहेको सीआइबीले उनीहरुलाई…

मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध समृद्ध हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

नयाँदिल्ली / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भारत र नेपालबिचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई…

भित्रियो यस वर्षको मनसुन प्रणाली

काठमाडौँ / यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अन्य…