सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

प्रधानमन्त्री दाहालसँग भारतका नवनियुक्त मन्त्री जयशंकरको शिष्टाचार भेट

काठमाडौं / छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त मन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध,…

फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ-मुर्हत

काठमाडौं / फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ-मुर्हत गरिएको छ। आइतबार पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ-मुर्हत गरिएको हो। फिल्मको छायांकन आइतबारबाटै सुरु भएको छ। करिब २५ दिन छायांकन सेड्युल रहेको यस…

के तपाईलाई थाहा छ काँचो आँप खानुका ५ अचम्मका फाइदा

पोखरा / गर्मी मौसममा सबैलाई मनपर्ने फल मध्ये आँप पनि एक हो । आँप सिजनभर विभिन्न किसिमका पाइन्छ। फलफूलको राजा आँप यसको मीठो, रसदार स्वादको लागि परिचित छ। यद्यपि, धेरै मानिसहरूलाई काँचो आँप मनपर्छ जुन सामान्यतया अचार बनाउन प्रयोग गरिन्छ।…

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द गरिने

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द गरिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये Alert…

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री पाण्डेले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले…

सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिजमा

काठमाडौं / जारी आईसीसी टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन्। नेपाल क्रिकेट संघ {क्यान}ले सोमाबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो। टी-२० विश्वकपमा सहभागी…

बेनी–जोमसोम–कोरला सडक: ८ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

८ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ। भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक…

आज मिति २०८० साल जेठ २८ गते, साेमवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८१ जेठ २८ गते, साेमवार १० जुन २०२४। ज्येष्ठ शुक्लपक्ष चतुर्थी तिथि, १७ः०७ बजेपछि पञ्चमी। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन…

‘माइकल अधिकारी’पछि टुटेको सम्बन्ध ‘भाइरल गोर्खे’जे जुटायो सौगात र श्रृष्टिको

काठमाडौं : लामो समय प्रेम सम्बन्धमा रहेर चर्चा कमाएका अभिनेता सौगात मल्ल र श्रृष्टि श्रेष्ठबीच राम्रै दरार आएको थियो। उनीहरुबीच गत मंसिरमा नै विवाह गर्ने चर्चा चलेको थियो। तर अचानक उनीहरुबीच सम्बन्धमा चिरा प¥यो। उनीहरुबीच बोलचाल नै बन्द…

एघारौँ म्यूजिक खबर म्यूजिक अवार्डमा देवकोटालाई दीर्घ साधना, सत्यकला र राजनराज उत्कृष्ट पाश्र्व गायक…

काठमाडौं : हरेक वर्ष अवार्ड गर्दै आएको म्युजिक खबरले ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८० गरेको छ। उक्त अवार्ड कार्यक्रममा प्रतिष्ठित गीतकार चुडामणि देवकोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । गीतकार देवकोटालाई नगद राशि ५१ हजार…