सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

चेपाङको जीवनीमा बन्यो वृतचित्र ‘पचेडा’

काठमाडौँ : कुनै समय म्युजिक भिडियोमा व्यस्त तथा सफल नाम बनेका दीपेन्द्र केसी पछिल्लो समय भिडियो निर्देशनमा सक्रिय छैनन्। फिल्मलाई गन्तव्य मानेर ओस्कार कलेजमा अध्यन गरेपछि उनले फिल्म निर्देशनको यात्रामा अगाडि बढ्दै डकुमेन्ट्री तयार गरेका…

गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल असार ७ गते सुरु हुने

पोखरा / गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता असार ७ गते पोखरामा सुरु हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पोखरा…

जनप्रिय क्याम्पसका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा / पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीहरुलाई न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन…

प्रधानमन्त्री दाहाल नयाँदिल्ली पुगे

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री…

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं / जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले…

महासेठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेपछि उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्री…

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री दाहालसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च…

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पोखरा / स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला चार हजार रुपैयाँ घटेर कारोबार भएको हो । आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार…

आज २ बजे पोखराको मिडटाउन सिनेमामा ‘पुजार सार्की’का कलाकार आउँदै

पोखरा / रिलिजको १८औँ दिनमा आज आइतबार फिल्म 'पुजार सार्की' कलाकारहरू पोखरा आएका छन्। उनीहरू आज दिउसो दुई बजेको शो मा सभागृह चोकमा रहेको मिडटाउन सिनेमा हलमा जानेछन्। कलाकारहरू आर्यन सिग्देल र अन्जना बराइली साथमा निर्देशक दिनेश राउतले दर्शक…

पोखरा १३ मा सार्वजनिक सुनुवाईः वडाका समस्यामा सवाल जवाफ

पोखरा / पोखरा महानगरपालिका वडा नम्बर १३ ले पहिलो पटक सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालयले प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका विषयमा नागरिकलाई जानकारी गराउने र नागरिकबाट सुझाव लिने गरी कार्यक्रम गरिएको हो । अधिकांश…