सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

चितवनमा आर्यन, अञ्जनासहित पुजार सार्की टिम: तेस्रो हप्तामा दर्शकको चाप कायमै

भरतपुर / गत जेठ १० गते रिलिज भएको नेपाली चलचित्र पुजार सार्कीुले रिलिजको तेस्रो हप्तासम्म पुग्दा समेत दर्शकको चाप हलमा देखिएपछि चलचित्र टिम चितवन र पोखराका विभिन्न हल भिजिटमा निस्केका छन्। शनिवार बिहानै अभिनेता आर्यन सिग्देल, अभिनेत्री…

२०८४ सालसम्म कांग्रेस सरकार बनाउन र गिराउन लाग्दैन : महामन्त्री थापा

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस सङ्घीय संसद्‌भित्र प्रतिपक्षको भूमिकामा रहने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । थापाले…

७ जनाले घरटहरा नहटाउँदा रोकियो डुम्रेबजारमा सडक विस्तार

दमौली {तनहुँ} / निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो । वडा कार्यालयले…

शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री भारत जाने दिनमै राजदूत फिर्ता संयोग कि नियत?

काठमाडौं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम…

युरोकप खेल्ने स्पेनको टिमको घोषणा

काठमाडौं / स्पेनले युरोकप खेल्ने अन्तिम टिमको घोषणा गरेको छ। प्रशिक्षक लुइस डी ला फुएन्टेले युवा र अनुभवी खेलाडीलाई समेट्दै युरोकप खेल्ने २६ खेलाडीको घोषणा गरेका हुन्। स्पेनले युरोकपमा युवा प्लेमेकर गाभीलाई गुमाएको छ। इन्जुरिका कारण…

एमालेको ६३ जिल्ला अधिवेशन सम्पन्न

काठमाडौँ / सत्तारुढ नेकपा {एमाले} पार्टीको हालसम्म ६३ जिल्ला अधिवशेनबाट नयाँ नेतृत्व चयन भएका छन् । यही जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न एमाले केन्द्रीय कार्यालयले जिल्लालाई निर्देशन दिएको थियो। एमालेको केन्द्रीय प्रचार तथा…

मोदीको शपथ आइतबार, छिमेकी देशका नेताहरु सहभागी हुने

काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार शपथ लिने भएका छन्। प्रधानमन्त्री पदमा मोदी शुक्रबार तेस्रो पटक नियुक्त भएका थिए। एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा…

र्‍यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’

पोखरा / र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा {तानी}ले कृतिमाथि अवधारणापत्र…

गृहमन्त्री लामिछानेले आफैंमाथि छानबिन हुँदा पनि नैतिकता बोध गरेनन्ः प्रदीप पौडेल

काठमाडौं / नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि गृहमन्त्री रवि लामिछानेले नैतिकताको बोध नगरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले उपप्रधान तथा गृहमन्त्री…

जर्मनीको युरोकप खेल्ने टिमको घोषणा

काठमाडौं / जर्मनीले युरोकप खेल्ने टिमको घोषणा गरेको छ । प्रशिक्षक जुलियन नागेल्सम्यानले घरेलु मैदानमा हुने युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेका हुन् । जर्मनीको टिममा स्टार खेलाडी म्यट्स हुमेल्स टिमो वेर्नर, सेर्गी ग्नाब्री, लेओन…