सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

मनसुनजन्य विपत्को पूर्व तयारी गर

सम्पादकीय / यस वर्षको मनसुन जेठ अन्तिममा भित्रिएर असोज १७ गतेसम्म रहने छ । मनसुन भारतको सिक्किमसम्म आइपुग्दा पूर्वी नेपालमा यसको सङ्केत देखिएको छ । जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा ३५ देखि ५५ प्रतिशतसम्म बढी वर्षा हुने अनुमान लगाएको…

संसद समीक्षा: बजेटमाथिको छलफलसँगै विधेयकहरुमा बहस पनि जारी

काठमाडौं / जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था संसद्ले आफ्ना कामकारबाहीलाई यतिखेर निरन्तररुपमा अघि बढाएको छ। मुलुकको संघीय संसदमा पछिल्ला दिनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सैद्धान्तिक छलफलका साथै विभिन्न…

गर्मीमा किन सुपर फुड मानिन्छ बेल?

पोखरा / यदि कसैले हामीलाई सबैभन्दा धेरै चिन्छ र बुझ्छ भने, त्यो प्रकृति हो। हाम्रा असल साथीहरू, आमा, दाजुभाइ वा बहिनीको हातमा हाम्रो लागि स्वस्थ खाना खाने कुरामा माथि हुन सक्छ, तर प्रकृतिबाट होइन। जुनसुकै हावापानी र परिवेशमा प्रकृतिले…

राष्ट्रसंघीय सिड कमिटी सदस्यमा नेपालकी बन्दना राणा पुनः निर्वाचित

न्यूयोर्क / महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी {सिड}को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन्। उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन्। शुक्रबार…

रसुवामा गोसाइँकुण्ड मेला सुरू

रसुवा / रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् । गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास…

टी-२० विश्वकप: न्युजिल्याण्डमाथि अफगानिस्तानको शानदार जित

काठमाडौं / अफगानिस्तानले जारी टी-२० विश्वकपमा न्यूजिल्याण्डलाई हराएको छ। शनिबार बिहानसम्पन्न खेलमा अफगानिस्तानले न्यूजिल्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो। अस्गानिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १५.२ ओभरमा…

फेवातालमा डुंगा दौड प्रतियोगिता हुने

पोखरा / फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ । संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो ।…

सञ्चारिकाको तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम

पोखरा / सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजनामा आदिवासी जनजाति महिलाहरुको लागि तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुलाई तनाव नलिन र तनावलाई कसरी सजिलै व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी…

रत्न कुमार इङ्नामको कृती ‘श्री गुरु भुवानन्द ब्रम्हचारी’ लोकार्पण

काठमाडौं : साहित्यकार रत्न कुमार इङ्नामको कृती ‘श्री गुरु भुवानन्द ब्रम्हचारी’ लोकार्पण भएको छ। शुक्रबार काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा पुर्व प्रमुख जिल्ला अधिकारी भगिराज इङनाम,ज्योतिषविद डा. चन्द्र कुमार शेर्मा, प्रज्ञा परिषद सदस्य…

आँचल शर्मा जेरीः अन टपमा अनुबन्धित

काठमाडौं : अभिनेत्री आँचल शर्मा फिल्म ‘जेरीः अन टपमा अनुबन्धित भएकी छन्। शुक्रबार अभिनेत्री शर्मासँग निर्माणपक्ष कागजी संझौता भएको हो। अभिनेत्री शर्माको जोडीको रुपमा अभिनेता अनमोल केसी हुनेछन्। योसँगै फिल्मका मुख्य कलाकारहरूको लाइनअप पनि…