फिल्म ‘सतीदेवी’को टिजर : महिला महतमाथी यति ठुलो पिडा
काठमाडौं :
फिल्म ‘सतीदेवी’को पहिलो दोस्रो पोस्टर सार्वजनिक हुँदा उत्साहित नभएका दर्शक टिजरमा उत्साहित देखिएका छन्। छोराको खोजिमा रहेका श्रीमानले छोरी छोरी जन्मिएपछि छोरी र श्रीमतीमाथीको अभद्र व्यवहारलाई मार्मिक दंगबाट प्रस्तुत गरिएको छ।…