सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

मधेशका नवनियुक्त मुख्यमन्त्रीले गरे जम्बो मन्त्रिपरिषद गठन

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीबाट नियुक्त भएका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सपथ गराएकी हुन्। मुख्यमन्त्रीसँगै ९ जना मन्त्रीले पनि…

सेवा प्रवाहमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षाअनुसार सेवा प्रवाह गरेर संघीयता बलियो हुने उल्लेख गर्दै त्यसका लागि सम्बद्ध सबै निकायले सकारात्मक प्रयास गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश…

लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’को सम्मान गर्ने संस्कार आवश्यक: राष्ट्रपति

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक रहेको बताएका छन्। अन्तर व्यवस्थापिका मञ्च नेपालको भेलाले गरेका निष्कर्ष र घोषणापत्र शुक्रबार बिहान शीतल निवासमा आयोजित…

कालीगण्डकी करिडोर: चराङ–छोसेर खण्ड निर्माण सुरु

म्याग्दी / राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण पुनः प्रारम्भ भएको छ । पाँच वर्षअघि नै पूरा हुनुपर्ने २५ किलोमिटर लामो यो सडकखण्ड निर्माणको काम पछिल्लो १८ महिनापछि पुनः सुरु भएको…

तस्बिरमा हेर्नुहोस् ‘लन्डन टु पेरिस’को भव्य रेडकार्पेट प्रिमियर

पोखरा / फिल्म ‘लन्डन टु पेरिस’ को भव्य रेडकार्पेट प्रिमियर शो सम्पन्न भएको छ । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ मा डेव्यु अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम…

सहकारी प्रकरणमा छानबिन गर्न गठित समितिको बैठक बस्दै

काठमाडौं / सहकारी संस्थामा भएको ठगीका विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको बैठक आज बोलाइएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा कार्यविधिलगायतका विषयमा छलफल हुने बताइएको छ। यसअघि गत बुधबार बसेको समितिको…

शुक्रबारको मौसम: केही प्रदेशमा चट्याङसहित वर्षाकाे सम्भावना

काठमाडौं / नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै…

बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। बिम्स्टेक स्थापनाको २७औँ…

‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन {सार्क} सचिवालयले संगठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ। सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र…

आज मिति २०८० साल जेठ २५ गते, शुक्रवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८१ जेठ २५ गते, शुक्रवार ७ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष प्रतिपदा तिथि, १७ः०६ बजेपछि द्वितीया। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ८ः३४ बजेपछि मिथुन। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ अग्रज तथा सहयोगी जुट्नाले काम सजिलै बन्नेछ।…