सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

खाद्य कम्पनीको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिएका छन्। मन्त्रालयका उद्योग सचिव कृष्ण राउत र वाणिज्य सचिव दिनेशकुमार घिमिरेसहित आज अनुगमनका लागि…

गिरीबन्धु टी स्टेटको फाइल खोल्न विश्वप्रकाशको गृहमन्त्रीलाई चुनौती

नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ। बिहीबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणका कांग्रेसमाथि बिभिन्न आरोप लगाउने प्रयास भएको भन्दै उक्त…

प्रतिनिधिसभा बैठक: किसानलाई मलखाद उपलब्ध गराउनदेखि तटबन्ध निर्माणमा ध्यानाकर्षण

काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा…

स्रोत नखुलेको ६९ लाख नेरुसहित चार चिनियाँ नागरिक पक्राउ

भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुरबाट बुधबार प्रहरीले चारजना चिनियाँं नागरिक पक्राउ परेका छन् । भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा. ७० प. २८७२ नं. को ट्याक्सी रोकी…

सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

बझाङ / चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ। कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो। सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक…

चलचित्र मोदीबेनीका दुई पोस्टर सार्वजनिक: अमर एक्सनमा, वर्षाको भूमिका के हो?

काठमाडौं / आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र मोदीबेनीुका दुई पोस्टर सार्वजनिक गरिएको छ। यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा यसै…

जनमतका सतिश सिंह मधेस प्रदेशकाे मुख्यमन्त्री बन्दै

काठमाडौं / मधेस प्रदेशमा जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मुख्यमन्त्री बन्ने भएका छन्। सप्तरी क्षेत्र नम्बर २ को {१} बाट निर्वाचित भएका उनलाई मुख्यमन्त्री बनाउनेनिर्णय गरेको हो। जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन्। तर…

पोखरा–जापान सम्बन्धको सेतुका रूपमा ‘साकुरा’: नगर प्रमुख आचार्य

पोखरा / विश्व वातावरण दिवसका अवसरमा पोखराको कोमागाने पार्क र बसुन्धारा पार्कमा साकुरा प्रजातिको फूल लगाइएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रसाकीय अधिकृत श्यामकृष्ण थापा, इन्स्टिच्युट अफ हिमालयन कन्जरभेसन {आइएचसी} र…

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

म्याग्दी / गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था…

प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ मा सपथ लिने

नयाँ दिल्ली / प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ {शनिबार}मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने भएका छन्। प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन {एनडिए}को बसेको बैठकमा मोदीको नेतृत्वमा…