‘पुजार सार्की’हेरेपछि हिसिला यमी भन्छिन्,‘ फिल्मले काँग्रेस,एमाले,माओवादीले भन्दा महान् क्रान्ति…
काठमाडौं :
गत जेठ १० गतेबाट हलमा लागेको फिल्म ‘पुजार सार्की’ प्रदर्शनरत रहेको छ। प्रदर्शनरत फिल्म ‘पुजार सार्की’लाई विभिन्न राजनीतिक दलका शिर्ष नेताले पनि हेरेका छन्। बुधबार पूर्व मन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला…