प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ भिडियोपसल एपमा रिलिज
काठमाडौं :
अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज भएको छ। निर्माण टिमले हालै एपमार्फत फिल्म रिलिज गरेको जानकारी दिएका हुन्। सामाजिक यथार्थमा आधारित ‘प्रकाश’मा गरेको अभिनयलाई लिएर अभिनेता खड्काको…