सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको फोन, उच्च मनोबलका साथ खेल्न शुभकामना

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिकामा रहेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन्। राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका…

विश्वकप क्रिकेटमा नेपालले दश वर्षपछि पुनरागमन गर्दै

काठमाडौं / आइसिसी टी-२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग खेल्दै प्रतियोगताको उद्घाटन गर्दैछ। नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो। काठमाडौंमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो…

‘गाउँ आएको बाटो’को प्रिमियरमा सहभागी हुन नेपाल आइपुगिन् संगीतकार हाइडी ली

काठमाडौं : फिल्म ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छन्। नवीन सुब्बा निर्देशित यो फिल्म हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन्। फिल्मको एउटा पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन्।…

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धि

काठमाडौं : सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा थप दुई जना कलाकार भित्रिएका छन्। निर्माण टिमले सोमबार विजय बराल र बुद्धि तामाङलाई फिल्ममा भित्राएको जानकारी दिएको हो। उनीहरु फिल्ममा जोडिएसँगै फिल्मका…

क्यान्सर पीडित गीतकार टिका चाम्लिङ राईको जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल

काठमाडौं : गीतकार तथा प्राज्ञ टीका चाम्लिङ राई बचाउन अभियान थालिएको छ। सोमबार गीतकार सङ्घ नेपालले एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो सङ्घका सदस्य एवं प्राज्ञ टिका चाम्लिङ राईलाई आर्थिक सहयोगका लागि अपिल गरेको हो। केही महिना अघिदेखि…

वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: अध्यक्ष नेपाल

 अन्तर्वार्ता... नेपाल कम्युनिष्ट पार्टी {एमाले}बाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा {एकीकृत समाजवादी} आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। कुनै पनि दलको बहुमत नरहेको वर्तमान प्रतिनिधिसभामा १० स्थान रहेको सो…

चित्रबहादुर केसीको टिप्पणी-संसदमा रमाइलो छैन, वाक्क लागेर निदाएछु

काठमाडौं / राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन्। सोमबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै केसीले संसदमा जति बहस र छलफल गरेपनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले…

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं / चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए। आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले…

प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भेटवार्ता

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। सोमबार बिहान बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक विषय र बजेटका…

बजेट कार्यान्वयनका लागि आर्थिक अनुशासन कायम गर्नुपर्छ : नेता पन्त

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी {एमाले}का नेता एवं सांसद रघुजी पन्तले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक अनुशासनहीनतालाई नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको…