सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

‘एमाले पोखरा महानगर’ अध्यक्षमा जीवन आचार्य २७७ मतसहित विजयी

पोखरा / नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी भएका छन् । भर्खरै सकिएको मतगणनामा उनले २ सय ७७ मत ल्याउँदा दीपक पौडेलले २ सय १० मत पाएका छन् । पोखरा महानगरको नेतृत्वका लागि आज विहान ८ बजेबाट दिउसो १ बजे सम्म मतदान भएको थियो…

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो?

पोखरा / आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजारले घटेर १ लाख ४१ हजार कायम भएको छ। त्यस्तै तेजाबी सुन १ लाख ४० हजार ३०० पुगेको छ। यसअघि आइतबार छापावाल सुन…

ओलीलाई बालेनको चेतावनी: गिरिबन्धुलाई विषयान्तर नगर्नु, पीडितको बैना फिर्ता गर्नुहोला!

काठमाडौँ / काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टचार गरेको आरोप लगाउदै…

फेवातालमा डुङ्गा सयर गर्दै पर्यटक

पोखरा / पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा सोमबार बिहान डुङ्गा सयर गर्दै पर्यटक । यो याममा पोखरामा भारतीय पर्यटकको चहलपहल बढेको छ । तस्बिर: रामबहादुर थापा {रासस}

छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज जारी गरेको…

रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित

पोखरा / रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले गोकुलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा नरबहादुर रिमाल, सचिवमा सन्दिप रिमाल, कोषाध्यक्षमा गंगा…

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा, विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर…

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, यस्तो छ शेयर संरचना

रमेश लम्साल / रासस उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र {ग्लोबल टेण्डर} आह्वान भएको छ। जगदुल्ला हाइड्रोपावर कम्पनी…

आज मिति २०८० साल जेठ २१ गते, साेमवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८१ जेठ २१ गते, साेमवार ३ जुन २०२४। ज्येष्ठ कृष्णपक्ष द्वादशी तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि मेष। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका…

राजबल्लभको ९ वर्षपछि एक्टर फिल्ममार्फत कमब्याक

काठमाडौं : अमेरिकामा बसोबास गर्दै आएका अभिनेता राजबल्लभ कोइराला ९ वर्षपछि फिल्ममा फर्किँदैछन्। उनी फिल्म ‘एक्टर’बाट कमब्याक हुन लागेका हुन्। । आइतबार नेपाल आइपुगेका उनी आजबाट फिल्मको छायांकनमा लागेका छन्। राजन भुषालले निर्देशन गरिरहेको यो…