सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंकाः डा.महत

काठमाडौं / पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा आशंका रहेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै डा. महतले ऋणको भार बढिरहेका बेला ९९ अर्ब आन्तरिक…

दक्ष जनशक्ति उत्पादन गर्दै धौलागिरी बहुप्राविधिक शिक्षालय

पोखरा / वलेवा स्थित धौलागिरी वहुप्राविधिक शिक्षालय बाली र पशु विज्ञानका प्राविधिक जनशक्ति उत्पादन गर्न अब्बल बन्दै गईरहेको छ । तीन वर्षे डिप्लोमा अन्तरगत शिक्षालयले यि दुई विषयमा देशभरीका ४० जना विद्यार्थीलाई पढाउँदै आईरहेको छ । यहाँबाट…

प्रतिनिधिसभा बैठक: मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न आग्रह

काठमाडौं / प्रतिनिधिसभा सदस्य माधव सापकोटाले बाढी पहिराजस्ता मनसुनजन्य विपद्का घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्न सरकारसँग आग्रह गरेका छन्। आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न…

सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न गृह मन्त्रालयको अनुरोध

काठमाडौं / गृह मन्त्रालयले सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न अनुरोध गरेको छ । सार्वजनिक यातायातलाई अपाङ्गमैत्री र अशक्त मैत्री बनाइने उद्देश्यले मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर अनुरोध…

अबको हिसाब किताब प्रधानमन्त्रीसँग लिन्छौं: गगन थापा

काठमाडौं / नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन्। यस अघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउदै महामन्त्री थापाले अब आफूहरुको हिसाब किताब गृहमन्त्रीसँग…

प्रतिनिधिसभाः बटेज माथिको छलफल जारी

काठमाडौं / प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने…

कास्की जिल्ला बुद्धिचाल संघले यु-१५ जुनियर जिल्ला छनोट प्रतियोगिता गर्ने

पोखरा / कास्की जिल्ला बुद्धिचाल संघले प्रदेश स्तरीय राष्ट्रिय प्रतियोगिताको लागि जिल्ला छनोट प्रतियोगिता गर्ने भएको छ। संघले एक सुचना जारी गर्दे यु-१५ बुद्धिचाल जुनियर खेलकुद प्रतियोगिताको लागि जिल्ला स्तरीय छनोट प्रक्रिया यहीँ २१ गते…

पहिरोले दमौली–डुम्रे सडक अवरूद्ध

 तनहुँ / पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरूद्ध भएको छ। मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। शनिबार…

एमाले कुनै मोर्चाको पक्षमा छैन: वरिष्ठ उपाध्यक्ष पोखरेल

पोखरा / नेकपा {एमाले}का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताएका छन्। शनिबार पोखरामा नेकपा {एमाले} पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो…

पोखरा बक्सिङ च्याम्पियनसिप सम्पन्न

पोखरा / पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ सम्पन्न भएको छ । कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बक्सिङ रिङमा शुक्रबार अवेर सम्पन्न भएको हो । सम्पन्न प्रतियोगितामा…