सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

पोखरामा राष्ट्रिय पशुपंक्षी दिवस मनाइयो

पोखरा / पशुपंछी प्रेमी समूह पोखराले शनिबार राष्ट्रिय पशुपंछी दिवस विविध कार्यक्रम गरी मनाएका छन् । विश्वमा बर्ष भरी मानवद्वारा ज्ञात अज्ञात रूपमा मारिएका पशुपंछीप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक…

पत्रकार विजयलाई पुरस्कार, फिल्मकर्मी विनोदलाई सम्मान

पोखरा / जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट पत्रकार विजय नेपाल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभामा अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए । कार्यक्रममा मेयर धनराज आचार्यले…

स्वस्थ र सकारात्मक जीवनका लागि अध्यामिक ज्ञान आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा / गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वस्थ र सकारात्मक जीवन महत्वपूर्ण रहेकाले यसका लागि अध्यात्मिक ज्ञान आवश्यक रहेको बताएका छन् । सभ्य समाज निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्दै…

आज मिति २०८० साल जेठ २० गते, आइतवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८१ जेठ २० गते, आइतवार २ जुन २०२४। ज्येष्ठ कृष्णपक्ष एकादशी तिथि। रेवती नक्षत्र। चन्द्रराशि मीन। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु…

ओलीको असन्तुष्टिः बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्कियो

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा असन्तुष्टि जनाएका छन् । शनिबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।…

बजेट आशावादी: कार्यान्वयनमा चुनौती

सम्पादकीय / नेपालको संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते गणतन्त्र दिवसका दिन सरकारले बजेट पेस गरेर संसदबाट अनुमोदन गराउनु पर्ने प्रावधान छ । दुई महिनादेखि अवरुद्ध हुँदै आएको संघीय संसद्को गतिरोध अन्त्यसँगै आगामी आर्थिक वर्ष २०८१÷०८२ का…

टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?

काठमाडौं / आइसीसी टी-२० विश्वकप आइतबारदेखि शुरु हुँदै छ। जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन्। यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान,…

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं / उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंका तीन प्रहरी वृत्त {बौद्ध, गौशाला र महाराजगञ्ज} को अनुगमन गरेका छन्। गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको…