रेलले चेपिएर एक युवक गम्भीर घाइते
जनकपुरधाम/
भंगहा -जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजनाको दुवै खुट्टा गुमेको छ ।
जनकनन्दनी गाउँपालिका- ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो ।
रेलको लिक छेउबाट हिडिरहेका…