आज साउन १२ गते शनिबारको राशिफल पढ्नुहोस
शुभप्रभात/
२०८१ साउन १२ गते शनिवार २७ जुलाई २०२४। श्रावण कृष्णपक्ष, सप्तमी तिथि। रेवती नक्षत्र, १७ः१३ बजेपछि अश्विनी। चन्द्रराशि मीन, १७ः१३ बजेपछि मेष।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ।…