कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक
काठमाडौं /
कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै ७ बुँदे सहमति सार्वजनिक गरेका हुन्।
राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्कय…