सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौँ / आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई…

बंगलादेशमा जारी तनावपछि करिब ८०० नेपाली विद्यार्थी स्वदेश फिर्ता

काठमाडौँ/ बंगलादेशमा जारी तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार राति यसबारे जानकारी गराएको हो । उनीहरु हवाइ र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत…

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार…

आज साउन ६ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ साउन ६ गते | आइतवार २१ जुलाई २०२४। आषाढ शुक्लपक्ष, पूर्णिमा तिथि, १६ः०६ बजेपछि प्रतिपदा। उत्तराषाढा नक्षत्र। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै…

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको सङ्गठन प्रशिक्षण कार्यशाला सम्पन्न

पोखरा/ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति कास्कीले सङ्गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ । कास्कीका पाँच स्थानीय पालिका समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुका लागि एकदिने प्रशिक्षण तथा…

एलपी ग्यास बिक्रेता संघको पदस्थापन

पोखरा/ एलपी ग्यास बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ ।   कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा निर्वाचन समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक…

राष्ट्रिय जनमोर्चाले सरकारलाई विश्वासको मत नदिने

बुटवल/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले कांग्रेस गठबन्धन सरकारलाई विश्वासको मत नदिने बताएका छन् । सरकारले गरेका राम्रा कामको समर्थन गर्ने र नराम्रा कामको विरोध गरिने बताउँदै केसीले प्रधानमन्त्री केपी ओलीलाई विश्वास…

अमरदीप सुनुवारको तीज गीतमा प्रियंका कार्की छमछमी

काठमाडौं : कवि तथा गीतकार अमरदीप सुनुवारको तीज गीत ‘गाँउ देखी सहर’ सार्वजनिक भएको छ। कवि तथा गीतकार अमरदीप सुनुवारले आफ्नो गीतको भिडियो समेत सार्वजनिक गरेका हुन्। गीतमा अशोक मुकारुङको संगीत र मनमाबी राईको स्वर रहेको छ। राजु कार्कीको…

राधाकृष्ण आश्रममा पोशाक वितरण कार्यक्रम सम्पन्न

पोखरा/ लायन्स अन्तरास्ट्रिय ,डीस्ट्रीक्ट ३२५ एम अन्तर्गत लायन्स क्लव अफ पोखरा भृकुटीको आयोजनामा पोखरा राधाकृष्ण सस्कृत विद्यालयमा पढीरहेका बिद्यार्थिहरुलाइ पोसाक बितरण कार्यक्रम सम्पन्न भएको छ । क्लवको अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षता…

अन्नपूर्णमा शिक्षक सङ्गठनले बुझायो ज्ञापन पत्र

पोखरा/ नेपाल राष्ट्रिय शिक्षक संगठन, अन्नपूर्ण गाउँपालिका समितिले शैक्षिक मुद्दामा आफ्ना मागहरु राख्दै शुक्रबार अन्नपूर्ण गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको आह्वान तथा गण्डकी प्रदेश समितिको…