सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

ढोरपाटन पुग्ने सडकको बिजोग, पर्यटकलाई सास्ती

बागलुङ/ यतिबेला ढोरपाटन क्षेत्र हरियाली भएका छन् । उपत्यकासहित चारै तिरका पहाड र समथर मैदानमा फुलेका रङ्गीन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन् । प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने गर्छन् ।…

मनसुनी विपद : ज्यान गुमाउनेका परिवारलाई २ लाख रुपैयाँका दरले राहत निकासा

काठमाडौ/ सरकारले मनसुनी विपदमा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई दुई लाख रुपैयाँका दरले रकम निकासा गरेको छ । राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले…

सरकारी ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौ/ नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको आर्थिक वर्ष एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थपिएर २४ खर्ब ३४ अर्ब तीन करोड ६५ लाख रुपैयाँ सरकारी…

पोरिम्ला नाका ६ वर्षपछि खुल्दै

डोल्पा/ हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । चीनको सिमानामा पर्ने मोरिम्ला नाका कोरोना महामारीपछि बन्द थियो । नाका यही साउन १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी…

ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी

तनहुँ / जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष १६ लाख रुपैयाँ आम्दानी गरेकी छन् । नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले १६ लाख रुपैयाँ आम्दानी गरेकी हुन् ।…

सरकार कोरोना बीमाको साढे ११ अर्ब बक्यौता भुक्तानी दिने तयारीमा

काठमाडौँ/ दुई ठुला राजनीतिक दलको साझेदारमा बनेको गठबन्धन सरकारले कोरोना बीमाको बक्यौता अघि बढाउने भएको छ । सन् २०१९ देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको सम्भावित प्रभावलाई नजर अन्दाज गर्दै बीमा प्राधिकरणले बीमा गरेको थियो ।…

नेपाली सेनाले १४११ किलोमिटर सडक ट्रयाक निर्माण गर्‍यो

काठमाडौं/ नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिबृज र सडक विभागलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा…

अब ओलीलाई भूल गर्ने छुट छैन

सम्पादकीय / नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता खड्कप्रसाद ओलीले सोमबार राष्ट्रपतिसमक्ष मुलुकको प्रधानमन्त्रीका रूपमा शपथ लिएर चौथौँ पटक प्रधानमन्त्री बनेका छन् । वि.सं.२०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभाको…

मनसुनको एक महिना : बाढी, पहिरो, चट्याङबाट मानवीय क्षति धेरै

काठमाडौ/ नेपालमा मनसुन भएको एक महिनामा मनसुनजन्य विपद् मुख्यगरी बाढीपहिरो र चट्याङका घटना तथा यसबाट मानवीय क्षति धेरै भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था…

विपदको अवस्थामा सक्रियता बढाउन गृहमन्त्रीको निर्देशन

काठमाडौ/ गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन । हिजो भर्चुअल माध्यमबाट प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायतलाई…