सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

तनहुँमा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि, सहकारीमार्फत कारोबार

तनहुँ/ कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२…

आज साउन ५ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ साउन ५ गते | शनिवार २० जुलाई २०२४। आषाढ शुक्लपक्ष, चतुर्दशी तिथि, १७ः१७ बजेपछि पूर्णिमा। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ मेहनत…

‘खजुरे ब्रो’ले फाप्यो नीति शाहलाई,एकपछि अर्को फिल्ममा इन्ट्री

काठमाडौं : अभिनेता अनमोल केसी,प्रदीप खड्कासँग फिल्ममा डेब्यु गर्ने सोच बनाएकी नीति शाहलाई,त्यो अवसर जुरेन। उनले केहि फिल्ममा साइन गरिन् तर ति फिल्म बनेनन् भने कुनै घोषणामै सिमित रहे। सोही क्रममा उनलाई अनलक्की हिरोइन्को ट्याक लाग्यो।…

कुमुदिनीमा शैक्षिक परामर्शका कार्यक्रम सम्पन्न

पोखरा/ पोखराको गैह्रापाटनमा रहेको प्रशिद्ध विद्यालय कुमुदिनी होम्स माविमा आज दुईवटा शैक्षिक परामर्शका कार्यक्रम सम्पन्न भएका छन् । बिहानको पहिलो सत्रमा कक्ष ८ देखि ९ सम्मका विद्यार्थीहरुका लागि र पूर्वान्ह ११ वजेदेखि कक्षा ११ का…

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौ/ उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज…

‘लाज शरणम्’को घोषणामा सागर लम्साल ‘बले)को बिहेको चर्चा

काठमाडौं : राजनीतिक माहोलको उथलपथलको चर्चा भन्दा ‘भद्रगोल र सक्किगोनी’बाट कलाकार सागर लम्साल ‘बले’को बिहेको बढि माहोल तातेको छ। केहि दिन अघि सुटुक्क विवाह बन्धनमा बाँधिएका उनको चर्चा चुलिएको हो। किनभने उनले आफु निकटका सहकर्मीहरु समेतलाई…

काठमाडौंको ढलमा पोलियो भाइरस

काठमाडौ/ काठमाडौंको ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो । परिवार कल्याण महाशाखा अन्तगर्तको बाल स्वास्थ्य तथा…

विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालन

काठमाडौँ/ नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि ८ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ । पहिराले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित…

स्वस्तिमा खड्का निर्माता बनेको ‘बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ रिलिज

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक निर्माता बनेको फिल्म ‘बेहुली फ्रम मेघौली’मा समावेश गीत रिलिज भएको छ। फिल्ममा समावेश ‘उडायो मन’ बोलको गीत रिलिज गरेको हो। आगामी असोज १७ गते घटस्थापनामा रिलिज हुने यो फिल्मको गीतलाई जयन जे…

सार्वजनिक ऋणको भार थपियो, एक नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ

काठमाडौँ/ आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रको सार्वजनिक ऋण थप बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष मात्र १ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ सार्वजनिक ऋण थपिँदै २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको हो । समीक्षा…