सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई ६ विकेटले हरायो

काठमाडौं / नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६।१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। नेपालका…

जिग्रीको जन्मदिनमा ‘लाज शरणम्’को घोषणा,यहि फिल्मबाट १२ वर्षपछि कमब्याक गर्दै मुकुन्द

काठमाडौं : निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’को जन्मदिनको अवसर पारेर ‘सक्किगोनि’ टिमले ‘लाज शरणम्’को निर्माण घोषणा गरेको छ। शुक्रबार राजधानीमा रहेको बिग मुभिज्मा आयोजित कार्यक्रममार्फत निर्माण घोषणा गरिएको हो। जिग्री पाँडे टिमका…

हर्पन खोलामा पौडी खेल्ने क्रममा डुवेका २ युवाको शव सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा / सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको १ सेक्सन विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले हर्पन खोलामा पौडी खेल्ने क्रममा डुवेका २ युवाको शव उद्धार गरेको छ । घाँटी छिन्ना स्थित हर्पन खोलामा २ जना व्यक्ति पौडी खेल्ने क्रममा डुबेको…

आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने सुजाताको घोषणा

काठमाडौं / नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवशेनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छिन्। शुक्रबार बालुवाटारस्थीत शेखर कोइरालाको सचिवालयमा पुगेर सुजाता कोइरालाले आफुभित्र कुनै विवाद नरहेको भन्दै आगामी…

मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्‍याउन आह्वान गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले तयार गरेको सुझाव पत्र आज…

अर्थमन्त्री पौडेलको प्रष्टोक्ति- निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन

काठमाडौं / उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका…

‘आरएस ३ बुटिक’को नयाँ आउटलेट

पोखरा / आरएस ३ बुटिक कलेक्शनको दोस्रो वार्षिकोत्सवको अवसर पारेर नयाँ आउटलेटको उद्घाटन गरिएको छ । घामपानी कम्प्लेक्स चिप्लेढुङ्गा पोखरामा आरएस ३ बुटिक कलेक्शनको दोस्रो वार्षिकोत्सवको अवसरमा एक कार्यक्रम आयोजना गरि नयाँ आउटलेटको उद्घाटन…

विश्वमै धेरै क्लव चार्टर्ड गर्न सफल लायन्स डिष्ट्रिक ‘जे’ की गभर्नर थापालाई सम्मान

पोखरा / लायन्स अन्तर्राष्ट्रियले लायन्स डिष्ट्रिक ‘जे’की गभर्नर मिलन थापालाई सम्मान गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रियले तोकेको समय सीमा भित्रमा विश्वमै सबै भन्दा धेरै १७ वटा भन्दा बढी क्लबहरु…

पर्वतको मोदी गाउँपालिकामा सडक भासिएपछि सिंगो बस्ती जोखिममा

पर्वत / जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिंगो बस्ती जोखिममा परेको छ। तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो। गत असार ३० गतेको…

अत्याधिक चासोको विद्यालय शिक्षा विधेयकमा सांसदले आफ्नै संशोधन बिर्सन थालेपछि…

काठमाडौँ / “माननीय सभापतिज्यू, छ महिनाअघि संशोधन प्रस्ताव दर्ता गरेको थिएँ । छलफलका लागि अहिले खबर आयो । मैले के संशोधन हालेको थिएँ भन्ने पनि बिर्सेछु ।” नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा…