सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि, मन्त्रीसहित सचिवसँग छलफल गर्दै

काठमाडौँ / निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् । साउन २ गते अपरान्ह ४ बजे पूर्व जानकारी बिना {आकस्मिक} सभामुख निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र पाँचौ पटक संसद भवनको…

क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स

काठमाडौं / भारतीय अलराउन्डर क्रिकेटर हार्दिक पाण्डेयले चार वर्षको सम्बन्धपछि श्रीमती नताशा स्टान्कोभिकसँग अलग भएको घोषणा गरेका छन्। हार्दिकले बिहीबार सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्। पछिल्ला केही महिनादेखि यी दुईबीच सबै कुरा…

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

पोखरा / पोखरा विश्वविद्यालयको नयाँभवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोेत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो । यही साउन १५ गतेदेखि…

नैतिक संटकमा उपसभामुख राना

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी इन्दिरा रानाले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण उनी विवादमा परेकी छन्। केही युवालाई भिसा दिलाउन भन्दै उपसभामुख रानाले आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्र…

दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

ताप्लेजुङ / एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार सात सय ५६ जनाले देवीको दर्शन गरेका…

आज आउने भनेको मौद्रिक नीती स्थगित

काठमाडौ/ चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। तयारी नपुगेको भन्दै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । केही ठाउँबाट आउनुपर्ने तथ्याङ्क पनि आइनसकेको र पछिल्लो राजनीतिक घटनाक्रमले…

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

बागलुङ/ गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको…

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

तनहुँ/ तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीका अनुसार…

फिल्म ‘मोदीबेनी’को ट्रेलर दंग वर्षा,बधाई दिन हलमै पुगिन दीपाश्री

काठमाडौं : श्रावण १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा रहेको आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर पूर्ण प्याकेजको बनेको छ।…

यश कुमारको ‘हिरो’मा गरिमा दिपेन्द्र र रोजन

काठमाडौं : गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यो गीतको…