सुष्मा,प्रमोद र देवी धर्तीको ‘तिते करेलीमा अमिलो ट्वाक्क’
काठमाडौं :
गायिका सुष्मा बिसी,प्रमोद भुषाल र देवी घर्तीको स्वरमा सजिएको मौलिक ‘तिते करेलीमा अमिलो ट्वाक्क’तीजको गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा शब्द र संगीत प्रमोद भुषालले भरेका छन्। कृष्ण बाजुरालीको संगीत संयोजन रहेको गीतको…