सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

‘नम्बरी सुन’ले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा

काठमाडौँ  : आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । ललितपुरस्थित झम्सिखेलमा सोमबार फिल्म युनिटले गरेको पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले १२…

अहिलेसम्म देशभर ६७ दशमलव ३ प्रतिशत रोपाइँ

काठमाडौँ/ अहिलेसम्म देशभर ६७ दशमलव ३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । कोशी प्रदेशमा ६१ दशमलव ७ प्रतिशत, मधेश प्रदेशमा ६१ दशमलव ५ प्रतिशत, बाग्मती प्रदेशमा ६९ दशमलव २ प्रतिशत,…

राष्ट्रिय राजमार्गका १८ वटा सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौँ/ कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका ठाउँमा लेदोसहित ढुङ्गा झरेर अवरुद्ध भएको सडक आज दिउँसोदेखि सञ्चालनमा आएको हो । वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक…

ऊर्जा क्षेत्रका जानकार खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी

काठमाडौं / मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्री खड्काले आजै सिंहदरबारस्थित…

गृहमन्त्रीको पहिलो निर्णयः सिमताल बस दुर्घटनाको अध्ययन गर्न समिति गठन

काठमाडौं / नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमतालमा भएको वस दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री लेखकले सिमताल घटनाको अध्ययन गर्नका लागि सहसचिव छवि रिजालको…

अर्थतन्त्रमा देखिएका समस्या समाधान हुन्छन्ः अर्थमन्त्री पौडेल

काठमाडौं / नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरेका छन्। सोमबार अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले स्थायी सरकार गठन…

हे लोक, अब विष पचाउन बन्द गर !

हिराबहादुर कार्की / विचार... नेपाली राजनीतिको आकाश कहिल्यै छर्लङ्ग छैन, सायद हुँदैन पनि । हिजो पनि कालो बादल मडारिएकै थियो, आज पनि छ । हरक्षण उलटपुलटको सम्भावना नै नेपाली राजनीतिको रक्तसञ्चार हो । एकदिन आँधी आयो, सामाजिक योद्धाहरू मैदानमा…

फिल्म ‘ईश्वर’ मा झण्डै २ करोड लगानी: ११ साउनदेखि रिलिज हुँदै

पोखरा / कलाकार तथा निर्देशक माओत्से गुरुङ र ध्रुव थापा बच्चैदेखिका साथी हुन् । दुवैको सानैदेखिको आनीबानी चलचित्र र कलाप्रति निकै मोह थियो। माओत्से अहिले फिल्म क्षेत्रमा स्थापित भइसक्दा ध्रुव अमेरिका भासिए । उनै ध्रुव अहिले नेपाल आएर…

दया र मिरुनाको ‘घरज्वाइँ’ले दुई दिनमा डेढ करोड ग्रस गरेको निर्माताको दाबी

काठमाडौं : शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’को दुईको कमाई सार्वजनिक भएको छ। निर्माण टिमले यो फिल्मको शुक्रवार तथा शनिवार दुई दिनको एक करोड ५१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ। अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना…

मंसिर ७ मा ‘तेल भिसा’, पोस्टरमा दोहोरो भुमिकामा देखिए विपिन

काठमाडौं : शंकर घिमिरेको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘तेल भिसा’को पहिलो चरणको छायांकन केही समय अगाडी अमेरिकामा सकिएको थियो। सोमबारबाट चितवनमा दोस्रो चरणको छायांकन सुरु गर्ने तयारीका बीच सिनेमाको निर्माण टिमले आइतबार नै फिल्मको…