आज असार ३१ गते सोमवारको राशिफल पढ्नुहोस
शुभप्रभात
२०८१ असार ३१ गते सोमवार १५ जुलाई २०२४। आषाढ शुक्लपक्ष, नवमी तिथि, १६ः०३ बजेपछि दशमी। स्वाती नक्षत्र। चन्द्रराशि तुला।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग…