सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

प्रचण्डले गीत गाउँदा नाचे स्मारिका ढकाल,नमराज र प्रेम (भिडियो सहित)

काठमाडौं : प्रचण्डबाबु राईको नयाँ गीत ‘यो मायाले के ग¥यो के ग¥यो’को भिडियोमा स्मारिका ढकाल, नमराज नेपाल र प्रेम राई नाचेका छन्। प्रेमभावको यो गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो। गीतलाई महाराज थापाले…

हलमा लागेकै दिन उत्रिएको फिल्म ‘बुलाकी’को लागि समिक्षा अधिकारी र करण परियारले गाए दुई गीत

काठमाडौं : यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को लागि दुई गीत रेकर्ड गरिएको छ। उक्त फिल्मको एक मार्मिक गीतमा समिक्षा अधिकारीले गीत गाएकी छन्। अर्को एक गीतमा भने नेपाल आइडल सिजन ५ विजेता करण परियार र गायिका अनु…

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ सोमबार बिहान ११ बजे

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल…

प्रकाश सपुतको छुस्स अभिनय रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ३६ दिनमा समाप्त

काठमाडौं : गायकबाट अभिनेता बनेका प्रकाश सपुतको अभिनयबाट छायांकन थालिएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको सुटिङ समाप्त भएको छ। निर्माण टिमले ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर फिल्मको पहिलो चरणको सुटिङ…

पुरानो ढुंगे घर सजाएर पर्यटक लोभ्याएइरहेका लक्ष्मण

पोखरा / फेवाताल सिरान हर्पन खोला तरेर थोरै उकालो चढेपछि आइपुग्छ, निरबाने गाउँ । ताल, हिमाल, खोलानाला र वनपाखाको उच्चतम् सम्मीश्रण देखिने यो गाउँ प्रकृतिको एउटा सुन्दर चित्रजस्तै लाग्छ । त्यही गाउँको बीचमा छ ५३ वर्ष पुरानो एउटा ढुंगेनी घर…

पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन

पोखरा/ पोखरा महानगरपालिका वडा नं.१३ ले समग्र वडाको वस्तुस्थिति विवरण एकीकृत गरी वडा प्रोफाइल प्रकाशन गरेको छ । सो प्रोफाइल वडा अध्यक्ष किरण बराल लगायत जनप्रतिनिधिहरूले १५ औँ नगर सभाको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य,…

डिजिटल अधिकार र सुरक्षासम्बन्धी हाते पुस्तिका सार्वजनिक

काठमाडौ/ डिजिटल अधिकार तथा सुरक्षाका विषयमा नागरिकलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ डिजिटल राइट्स नेपालले ‘डिजिटल अधिकार र सुरक्षा सम्बन्धी हाते पुस्तिका’ सार्वजनिक गरेको छ । यस पुस्तिकाले नागरिक, शिक्षक शिक्षिका, नीति निर्माता तथा…

सेयर बजार २६ महिनाकै उच्चतम अंकमा

काठमाडौं/ आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७ मा कायम भएको छ । बजार बन्द हुँदाको यो अंक ४ जेठ २०७९ यताकै उच्चतम हो । बुलको चरणबाट बजार घट्दै गर्दा सो दिन…

मोदीबेनीको गीत मन्जुरी कसरी सुन्दर बन्यो? यस्तो छ कोरियोग्राफर किरण थापाको अनुभव

काठमाडौं / श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र मोदीबेनीुको रोमान्टिक गीत मन्जुरी यति बेला व्यापक चर्चामा छ। फेसबुक, इन्स्टाग्राम, र युट्युबमा यो गीतको क्लिपबाट बनाइएका थुप्रै सामग्रीहरू भाइरल भएका छन्। गीतको शब्द, सङ्गीत, र अभिनयको…

प्रधानमन्त्रीमा ओलीको नियुक्ति ५ बजेपछि, शपथ सोमबार बिहान ११ बजे

काठमाडौँ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नियुक्त गर्न लागेका हुन्। शपथ भने सोमबार बिहान ११ बजे हुने शीतल…