सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

प्राकृतिक प्रकोपमा परि हालसम्म ७८ जनाको मृत्यु, पाँच जना बेपत्ता

काठमाडौं / अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोडभन्दा बढीको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा…

मुकुललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे…

खड्का गण्डकीका सर्वाेत्कृष्ट किसान

पोखरा / गण्डकी प्रदेश सरकारले सर्वोत्कृष्ट र उत्कृष्ट कृषक गरी पाँच जनालाई पुरस्कृत गरेको छ । प्रदेश सरकार मातहतको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सोमबार कृषकलाई नगदसहित सम्मान गरेको हो । प्रदेश…

यी १० जिल्ला, जहाँ छन् सबै भन्दा बढी ७२० जना डेंगु सङ्क्रमित

काठमाडौँ / देशभर १ हजार ४ सय ८३ जना डेंगु सङ्क्रमित रहेकामा काठमाडौँलगायत दश जिल्लामा मात्र ७२० जना सङ्क्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा {ईडीसीडी}का अनुसार काठमाडौँ लगायत दश जिल्लामा ७२० जनामा डेंगु देखिएको हो ।…

लामो समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरुको ‘कमब्याक’

काठमाडौं / केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन्। अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदैछन्। कुनै समय यी…

परम्परागत धानको जात संरक्षण

पोखरा / पोखरा महानगरपालिका क्षेत्रमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । पोखरामा करिब ११ हजार दुई सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ६० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले…

केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी {एकीकृत समाजवादी}ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ। भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो। पार्टीमा दुई सय ९९…

असार लागेपछि मात्र पौने २ खर्ब बजेट खर्च

काठमाडौँ/ सरकारले असारको २५ दिनमा पौने २ खर्ब रुपैयाँ बजेट खर्च गरेको छ । २५ असार बिहानसम्मको तथ्यांक अनुसार सरकारले १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ । १ असारका दिन ११ खर्ब ८१ अर्ब २९ करोड खर्च भएको तथ्यांक थियो ।…

चितवनमा रोपार पाउनै मुस्किल

चितवन/ असार महिना सकिनै लाग्दा चितवनका किसान रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ । भरतपुर महानगरपालिका–१५ का चन्द्रप्रसाद अधिकारी अहिले रोपारको खोजीमा छिन्…

नेपालबाट ६ सय ९० मेगावाट मात्रै विद्युत् निर्यातको अनुमति

काठमाडौँ / नेपाल विद्युत प्राधिकरणले भारतले अनुमति दिएमा झण्डै १६ सय मेगावाट बिजुली निर्यातको संरचना बनिसकेको जनाएको छ। दुई देशबीच बिजुली व्यापारको लागि चाहिने प्रशारणलाइन र सवस्टेशनको अहिलेको क्षमताले १५ सय ८० मेगावाट बिजुली निर्यात गर्न…