सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ/ वर्षाले पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार…

नेपाली भाषामा बन्यो लिम्बु भाषाको ‘सुगुप’

काठमाडौं : उपत्यकाको अपार सफलता पश्चात पूर्वाञ्चलको बिभिन्न शहरमा भएको बिशेष प्रदर्शनमा उतिकै दर्शकहरुको मायाँ पाएको सुगुप अब नेपाली भाषामा पनि हेर्न पाईने भएको छ । पटकथा, लेखन देबेन्द्र खापुङ सुर्केली, सबटाइटल गौतम राज खड्का, डिबि…

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ/ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ ।नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा एमाले…

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

काठमाडौँ / नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ । राति…

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचित हुने

काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरिएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो । उक्त प्रावधानमा भएको…

बाँदर नियन्त्रण गर्न बाग्लुङमा ‘मङ्की पार्क’ बन्ने

बागलुङ/ बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखिन्।…

सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकको पाँच बुँदे सुझाव

काठमाडौँ / नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँच बुँदे सुझाव दिएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको हिजोको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि…

आज असार २५ गते मङलबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार २५ गते | मंगलवार ९ जुलाई २०२४। आषाढ शुक्लपक्ष, चतुर्थी तिथि। अश्लेषा नक्षत्र, ८ः०५ बजेपछि मघा। चन्द्रराशि कर्कट, ८ः०५ बजेपछि सिंह। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ समय लागे पनि निर्णायक कार्य गर्ने समय छ।…

‘मोदिबेनी’बाट कमब्याक गरेकी रेजिनालाई पछिल्ला पुस्तासँग फिल्ममा काम गर्ने रहर

काठमाडौ : अभिनेत्री रेजिना उप्रेतीले आफ्नो एक दशक अघि ५ दर्जन भन्दा बढि फिल्ममा अभिनय गरिन्। उनले अभिनय गरेका निकै फिल्मले राम्रो ब्यापार गरेका थिए। फिल्मबाट राम्रो सफलता पाइरहेका बेला विवाह बन्धनमा बाँधिइन्। त्यसपछि सन्तान भएपछि उनको…

३७ युनिट रगत संकलन

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष…