सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2024

आज असार २३ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ असार २३ गते | आइतवार ७ जुलाई २०२४। आषाढ शुक्लपक्ष, द्वितीया तिथि। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी…

काभ्रेमा खोलाले बगाएर २ जनाको मृत्यु

काठमाडौँ/ काभ्रेको रोशी गाउॅपालिका ११ मा भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी११ भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर छन् । उनीहरु फुपू भदैनी हुन् । खोला तर्ने क्रममा बगेका…

तनहुँको शुक्लागण्डकीमा पहिरोमा परी ३ जना बेपत्ता

पोखरा/ तनहुँको शुक्लागण्डकी नगरपालिका(१३ काउरेमा पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् । काउरेका ४० वर्षीय हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका हुन् । काउरेमा बिहानै सोना नेपालीको घर पहिरोमा परेको…

शान्ति निकेतनमा ४ जिपीए ल्याउने अदितीसहितलाई सम्मान

पोखरा/ पोखरा वडा नं ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलले एसईई २०८० मा सर्वोत्कृष्ट ४ जिपीए प्राप्त गरेकी छात्रा अदिती पराजुलीसहित ४० जना विद्यार्थीहरुलाई सम्मान, बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना…

सेती नदी बढेपछि ५ परिवार विस्थापित

पोखरा/ अविरल परेको वर्षाका कारण पोखराको सेती नदीमा बहाव बढेको छ । नदीमा बहाव बढेपछि किनारका ५ परिवार विस्थापित भएका छन् । पोखरा १४ गोस्ते टोलमा ५ परिवारका २३ जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी…

आइएचएफ ट्रफीमा सहभागिता जनाउने ह्याण्डबल टोलीको बिदाई

पोखरा/ भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत आयोजना हुने पुरुष उमेर समुह (यू–२०) र (यू–१८) आई।एच।एफ ट्रफी २०२४ मा सहभागिता जनाउने खेलाडीहरुलाई बिदाई गरिएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई…

एकीकृत समाजवादीले मापदण्ड बनाएर केन्द्रिय सदस्य चयन गर्ने

काठमाडौँ/ नेकपा एकीकृत समाजवादीले मापदण्ड बनाएर केन्द्रीय सदस्य चयन गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले बताए । असार १६ देखि २० गतेसम्म…

नवौं संस्करणको ‘मिस ब्युटीफुल नेपाल’को उपाधि सञ्जिला र आठौं संस्करणको उपाधि विजयालाई

काठमाडौं : दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत नवौं संस्करणको ‘मिस ब्युटीफुल नेपाल’ को उपाधि सञ्जिला…

निरन्तरको वर्षापछि काठमाडौं अस्तव्यस्त

काठमाडौं / निरन्तरको वर्षातका कारण काठमाडौं उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ। बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ। यस्तै…

कांग्रेसको दावी– संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार गठन हुन्छ

काठमाडौं / नेपाली कांग्रेसले एमालेसंग भएको सहमति अनुसार संविधानको धारा ७६ {२} बमोजिम नै नयाँ सरकार बन्ने दावी गरेको छ। शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सहमति अनुसार अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले…