सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व संकलन

तनहुँ : मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु ३६ करोड राजस्व संकलन गरेको छ । यो आव २०७९/८० को तुलनामा रु छ करोडले बढी हो । गत आवमा रु ३० करोड २१ लाख ४९ हजार चार सय ३२ संकलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद…

बाबुको हत्या अभियोग छोरा पक्राउ

सिराहा : आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ । छोरा शैलेन्द्र र उनकी श्रीमती…

गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान

पर्वत : आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ । गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको…

घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो

कास्की : प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबिसी)को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेको छ । नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१० किलुमा गत असार २० गते पहिरोले अवरुद्ध भएको थियो । सो सडक…

बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन

बागलुङ : काठेखोला गाउँपालिका–६ बिहुँमा अस्पताल सञ्चालन गर्नेगरी निर्माण भएको स्वास्थ्यचौकी भवन सम्बन्धित निकायलाई हस्तान्तरण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले काठेखोला गाउँपालिका–६ का अध्यक्ष तथा…

मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो

  घोराही : घोराही उपमहानगरपालिका-१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ । बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि…

कोरला नाकामा सञ्चार सुविधा विस्तार

 म्याग्दी : चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ। बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बीटीएस टावर…

दशैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य

  काठमाडौं : बडा दशैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौं छाड्ने अनुमान गरेको छ। यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन…

गीतकार तथा कवियत्री अनिता खड्का चार दशकदेखि गीत तथा कविता लेखनमा सक्रिय

काठमाडौं : कविता तथा गीत लेखनमा सक्रिय रहदै आएकी सर्जक हुन् अनिता खड्‌का। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ९ मा बसोबास गर्दै आएकी उनले कविता तथा गीत लेख्न थालेको ४० वर्ष भन्दा बढि समय भइसकेको छ। उनी वि.सं.२०४० देखि नै सक्रिय रुपमा कविता…

‘जय हो’ले ल्यायो दर्शकमाझ ‘देख्न मन छ तिमीलाई’को गीतको भिडियो

कास्की : पोखरामा छायांकन गरिएको नयाँ गीत ‘देख्न मन छ तिमीलाई’सार्वजनिक भएको छ। गीतको भिडियोलाई जय हो द फिल्म प्रोडक्सनको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोहन नेपाली र कृतिका अर्यालको दमदार प्रस्तुति रहेको देख्न…