डा.दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ सार्वजनिक
काठमाडौँ :
अमेरिकामा कार्यरत चिकित्सक (पेट तथा कलेजो रोग विशेषज्ञ) डा.दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ सार्वजनिक गरिएको छ। पियानोवादक तथा प्रशिक्षक उपेन्द्र लाल सिंहको संगीतमा डा. पाण्डेको आफ्नै शब्द र आवाज रहेको यस गीतमा रोशन थापाले…