ओशोमार्गी बनेकी एलिनाको कतै आलोचना कतै समर्थन
काठमाडौं :
विवाहपछि श्रीमानसँगै अस्ट्रेलिया लागेकी गायिका एलिना चौहान केहि दिन अघि ओशोमार्गी बनेकी थिइन्। अष्ट्रेलियाबाट तीज मनाउन नेपाल आएकी उनी दसैं मानेर मात्रै फर्किने तयारीमा छिन्।
ओशोमार्गी बनेको खबर बाहिरिएपछि उनको आलोचना गर्ने र…