सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ को मृत्यु

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा ३५ बालबालिकासहित कम्तीमा चार सय ९२ जनाको मृत्यु भएको छ ।  यो अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएयता सीमापार हिंसाको सबैभन्दा घातक दिन थियो । अरब…

दलित गाउँका पहिलो शिक्षक

  बागलुङ : बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ। मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन्। शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन। २०० परिवारले दुई धाराको खानेपानी…

वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित

उदयपुर : केही दिनयता अत्यधिक गर्मी बढेसँगै वर्षा नहुँदा यहाँका धान उत्पादक किसान चिन्तित बनेका छन् । भदौ महिनाको चौथौ सातादेखि अत्यधिक गर्मी र खडेरी सुरु भएपछि सिँचाइ अभाव भएका त्रियुगा, बेलका, चौदण्डी र कटारी नगरपालिका क्षेत्रका…

पोखरामा पर्यटन मन्त्रीहरूको भेला

गण्डकी : पर्यटनको राजधानी पोखरामा बुधबार सङ्घीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएको छ। विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो। सङ्घीय मन्त्रीसहित सबै प्रदेशका मन्त्रीहरू आज…

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं : सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु…

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

काठमाडौं : समाजमा जीउ नै सिरिङ्ग हुने खालका महिला हिंसाका घटनाहरू बढिरहेका छन् । महिला हिंसा एक संवेदनशील र गम्भीर सामाजिक समस्या बनेको छ । नेपाललगायत विश्वभर नै डरलाग्दा महिला हिंसा र हत्याका घटना दिन प्रतिदिन वृद्धि भइरहेका छन्…

इन्जिनियर किरण रिजालको ‘नजरका इशारा’ सार्वजनिक

काठमाडौं :  इन्जिनियर किरण रिजालको ‘नजरका इशारा’ गजल गीत सार्वजनिक भएको छ। उक्त गजलमा रिजालको शब्द रहेको छ। कमल विष्ट  र शशी  विक्रम थापाको संगीत रहेको उक्त गजलमा विस्टले नै स्वर दिएका छन। हेना नगरकोटी र राज पौडेलको अभिनय रहेको…

न्यूयोर्कमा नेपाली झण्डा फहराउँदै मेयर आचार्य: नेपाली समुदायसँगको ऐतिहासिक सहभागिता

अमेरिकाको न्यूयोर्क लङ आइल्याण्डस्थित हेम्स्टेड टाउनको कार्यालयमा नेपालको संविधान दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा हेम्स्टेड टाउनका प्रमुख डोन क्लेबिन र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संयुक्त…

गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने

पर्सा : अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो । वीरगञ्ज महानगरपालिकाका…

तनहुँका गुरुङद्वारा मनास्लु हिमालको सफल आरोहण

तनहुँ : आँबुखैरेनी गाउँपालिका–२ निवासी पर्वतारोही प्रकाश गुरुङले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । गुरुङले मनास्लु वेसक्याम्पबाट १३ दिनको अवधिमा हिमालको सफल आरोहण गरेका छन् । भदौ १४ गते काठमाडौँबाट पैदलयात्रा गरी २२ गते…