सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

घुन्सा हेलिकप्टर दुर्घट्नाको सम्झना,हेलिकप्टर दुर्घटना भएको १८ वर्ष

काठमाडौ : बिगतका वर्षहरु झै यो वर्ष पनि राजधानीमा एक कार्यक्रमको आयोजना गरि घुन्सा हेलिकप्टर दुर्घट्नाको सम्झनामा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घट्नामा परी ज्यान गुमाएकाहरुको फोटोमा माल्यार्पण, दिप प्रज्वलित, एक मिनट मौनधारण…

फिल्म प्रमोशनको रोजाई बन्दै कमेडी दरबार

काठमाडौँ : हास्य टेलिभिजन शो 'कमेडी दरबार' पछिल्लो समय दर्शकसँगै फिल्म प्रमोशनको माध्यम बनिरहेको छ। गएको भदौ १४ गते प्रसारण सुरु भएको कमेडी दरबारको चार एपिसोड प्रसारण भइसकेको छ। चारवटै एपिसोडलाई दर्शकले रुचाएका छन्। पहिलो एपिसोडलाई…

हरर कमेडी ‘फिरफिरे फिरिरी’ कार्तिक २२ छठ पर्वमा

काठमाडौँ : हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसन द्वारा निर्मित चलचित्र ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। चलचित्र 'नौ डाँडा पारी', 'मंगलसुत्र'…

रवि लामिछानेको समर्थनमा पोखरामा व्यापक प्रदर्शन : राजनीतिक षड्यन्त्रको विरोध

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र समर्थकहरूले पोखराको शहीद चोकमा पार्टी सभापति रवि लामिछानेको समर्थनमा व्यापक विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको आरोप…

बाराही हस्पिटालिटीको प्रभावशाली यात्रा : ४ होटलले पाए साउथ एसियन ट्राभल अवार्ड्स

पोखरा : नेपाली पर्यटन र आतिथ्य क्षेत्रमा बाराही हस्पिटालिटीले गरेको योगदान पुनः एक पटक अन्तर्राष्ट्रिय स्तरमा सम्मानित भएको छ। बाराही हस्पिटालिटी अन्तर्गतका ४ उत्कृष्ट होटलले प्रतिष्ठित साउथ एसियन ट्राभल अवार्ड्स (साटा)२०२४ मा अवार्ड हात…

‘काँडा भएनि’को म्युजिक भिडियोमा जमे करण राई र मलिका महत

काठमाडौ : ‘द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई र अभिनेत्री मलिका महतले ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्। करण र गायिका नितु पुनको स्वर रहेको यस गीतको भिडियोमा करण र मलिकालाई सुहाएको छ। थुग्तेन डुक्पाको…

‘मिस एण्ड मिसेस युनिभर्सल’को ट्यालेन्ट राउण्ड सकियो,फिनाले असोज १२ गते

काठमाडौँ : मिस एण्ड मिसेस युनिभर्सल २०२४को ट्यालेन्ट राउण्ड सम्पन्नन भएको छ। सोमबार प्रतियोगीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेसगैँ ट्यालेन्ट राउण्ड सकिएको हो। यो सँगै ग्राण्ड फिनाको तयारीमा आयोजक जुटेको छ। आयोजकका अनुसार यसको फिनाले…

पौराणिक एक्सन थ्रिलर भएिको फिल्म ‘डिएनए’को ‘अनाउन्समेन्ट टिजर’रिलिज

काठमाडौं : हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा नव अभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। छायाङ्कन अघि नै यो फिल्मको ‘अनाउन्समेन्ट टिजर’ रिलिज…

पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरू

चितवन : द्वन्द्वको समयमा अपाङ्ग बनाइएकाहरू पहिचानको खोजीमा लागेका छन् । उनीहरू यतिबेला पहिचान र परिपूरणको माग गर्दै आएका छन् । म्याग्दीका सुरेन्द्र खत्री विसं २०६३ सालमा कामका सिलसिलामा खेत बारीमा जाँदा बेनी भिडन्तका क्रममा…

नेप्से परिसूचक ५९ अङ्कले घट्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो । आज नेप्सेमा तीन सय २९ कम्पनीको एक करोड ३५…