सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम

बाँके :  प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिका कम हुँदै गए पनि महिला दलालको फन्दामा सिधै…

काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित

काठमाडौं : काठमाडौं स्पाइकर्सले २०८१ साल असोज ५ गतेका दिन दशरथ रंगशालाको कभर्ड हलमा आयोजित ट्यालेन्ट हन्टइभेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त इभेन्टको उद्देश्य स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई स्पाइकर्सकोटिममा सहभागिता गराई…

शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा ध्यान केन्द्रित गरौं – मन्त्री भट्टराई

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिश्वविद्यालयहरूको गुणस्तर सुधार्नका लागि आइतबार शुरु गरेको अन्तरक्रिया जारी रहेको छ। मन्त्रालयमा सोमबार मन्त्री विद्या भट्टराईको उपस्थितिमा योजना आयोगका सदस्य, विश्वविद्यालय…

प्रताब सुब्बाको ‘बन्धनको चिनो’ एल्बमको अनप्लग्ड संस्करण सार्वजनिक

कास्की : नेपाली भाषी भूटानीका प्रथम गायक प्रताब सुब्बाको पहिलो एल्बम बन्धनको चिनोको अनप्लग्ड भिडियो आज सार्वजनिक हुँदैछ। गीतका शब्द, संगीत र स्वर प्रताब सुब्बाले सन् १९८४ मा कलकत्तामा आफ्नो मित्र खम्बर सिङ गुरूङको घरमा अर्का मित्र…

टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

हुम्ला : सिमकोट गाउँपालिका-७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सुरु गरिएको छ। विद्युत् जडानका लागि ट्रान्समिटर सुर्खेतबाट सिमकोट पुर्‍याइएसँगै विद्युत् सेवा जडानका लागि जनशक्ति खटाइएको…

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्ला : यहाँका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षर घोषणा…

गण्डकी प्रदेशस्तरीय अण्डर–१९ क्रिकेट पोखरामा सुरु

कास्की : गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि गण्डकी प्रदेशस्तरीय वाइ वाई अण्डर –१९ एक दिवसीय पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका…

दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म…

गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन

गण्डकी : कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन। अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा सदस्यलगायत पाठक अध्ययनका लागि पुस्तकालय जान पाएका छैनन्। पुस्तकालयमा दुई सय दुई…

प्रतितोला चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान

काठमाडौं : सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु चार सयले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ५८ हजार आठ सयमा कारोबार…