सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

हिरासत कक्षबाट आठ थुनुवा फरार

धनुषा : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये आज बिहान नौ जना थुनुवा फरार भएका हुन् ।…

‘गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा नियन्त्रण गर्न समस्या भयो’

पर्सा : जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेका सङ्ख्यामा न्यून देखिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार जिल्लामा सूचीकृत र अनुमतिप्राप्त गरेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या न्यून देखिएको हो ।…

पर्वत अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन

पर्वत : लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै ३ करोड रुपैयाँ भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य…

पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप

फुङ्लिङ :  ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम रु १८ लाख २६…

दर्सैका चार फिल्मको लगानी १२ करोडभन्दा माथी,बिराज भट्टकै फिल्मले साँहु उठाउन चाहिन्छ १२ करोड

काठमाडौँ : नयाँ वर्ष, दसैँ, तिहार, माघेसंक्रान्ती जस्ता चाडपर्वमा नेपाली फिल्ममेकरले आफ्नो फिल्म प्रदर्शनका लागि डेट तोकेर बसेका हुन्छन्। किनभने यो समयमा दर्शकको विदाको मौका छोपेर फिल्म प्रदर्शनका लागि थुप्रै फिल्ममेकर तम्तायर भएर बसेका…

तनहुँका विद्यार्थी टपरी र चकटी बुन्न सिक्दै

तनहुँ/ तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु…

सुरक्षाको कारण देखाउदै न्युयोर्कमा प्रधानमन्त्री ओलीको कार्यक्रम स्थगित

काठमाडौं : न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने भनिएको कार्यक्रम स्थगित गरिएको छ। नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले एक विज्ञप्ती जारी गर्दै कार्यक्रम स्थगत भएको जानकारी…

प्रधानमन्त्रीको अमेरिकामा आज हुने भनिएको कार्यक्रम स्थगित

काठमाडौँ/ अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह…

राष्ट्रसङ्घ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई प्रधानमन्त्रीको सम्बोधन

काठमाण्डौ/ प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गर्नुभएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको…

मिस पोखराको अडिसन राउन्ड सोमबार पनि जारी रहने

पोखरा/ पोखरा जेसीजले आफ्नो बहुप्रतीक्षित वार्षिक कार्यक्रम, मिस पोखरा २०२४ को पहिलो अडिसन राउन्ड आइतबार भएको छ । सुन्दरता प्रतियोगिता पोखराका युवतीहरूको व्यक्तित्व, क्षमता, र नेतृत्व विकासमा केन्द्रित छ। अडिसनको पहिलो दिन हिजो नयाँ…