सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी/ नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।…

आज असोज ७ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल असोज ७ गते साेमवार २३-सेप्टेम्बर २०२४। आश्विन कृष्णपक्ष, षष्ठी तिथि, १९ः२६ बजेपछि सप्तमी। राेहिणी नक्षत्र। चन्द्रराशि वृष। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ।…

काठमाडौंमा तेलुगु फिल्म ‘ज्याक’को धमाधम छायांकन,प्रकाश राज आइतबारबाट जोडिए

काठमाडौं : आइतबारदेखि दक्षिण भारतीय अभिनेता प्रकाश राजले तेलुगु फिल्म ‘ज्याक’को छायांकन थालेका छन्। काठमाडौंका आसपास छायांकन भइरहेको छ। आइतबार उनको छायांकन सेटबाट केहि थान तस्विरहरु बाहिरिएका छन्। बाहिरिएको तस्वीरमा प्रकाश आफ्नो भुमिका…

धिरज र उपासना अभिनित ‘खुस्मा’ले दर्शकको साथ पायो,हलमा पुगेर दर्शक भेट्दै निर्माण टिम

काठमाडौं : बिहिबारबाट प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले तीन दिनमा २ करोड पचास ग्रस गरेको बुझिएको छ। निर्माण टिमले आधिकारिक जानकारी नदिएपछि स्रोतका अनुसार साँढे २ करोड भन्दा माथीको व्यापार गरेको छ। ३ गतेबाट हलमा लागेको यो फिल्मको ‘रुकुम…

क्यूआर कोडमार्फत गुनासो सुन्ने प्रणाली प्रयोगमा ल्याउने निर्णय

काठमाडौं/ केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले उपभोक्ताको गुनासो सुन्न क्यूआरसहितको प्रणाली सुरु गर्ने निर्णय गरेको छ । मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा गत शुक्रबार बसेको केन्द्रीय समितिको ७० औं बैठकले सबै जिल्ला प्रशासन…

स्मीताको ‘आँखा’मा छल्कियो सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथा

काठमाडौं : यहि असोज ११ बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ। प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनि लामा सिनेमाजले झण्डै साढे २ मिनेट लामो ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा दुई प्रमुख कलाकार…

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने

तनहुँ/ विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो । बन्दीपुर गाउँपालिका,…

फिल्म ‘एक्टर टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक

काठमाडौं : आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको फिल्म ‘एक्टर टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक भएको छ। निर्माता थमन कुमार भण्डारीका अनुसार यि पोस्टरहरू आगामी प्रचार(प्रसारका लागि प्रयोग गरिनेछन्। पोस्टरहरू रोयल…

दुर्गा प्रसाईंलाई अदालत लगियो, १० दिन हिरासतमा राख्न अनुमति मागिने

काठमाडौं/ विद्युतीय अपराध कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार नै अदालतमा हाजिर गराएको छ । भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई आइतबारै अदालतमा हाजिर गराएर थप अनुसन्धानका लागि…

केटी हराएको सूचनाको ‘हेर्दै जाउँ’मा रोमान्टिक देखिए नाजिर र श्रृष्टि

काठमाडौं : पोस्टप्रोडक्सनमा रहेको फिल्म ‘ मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार ‘हेर्दै जाउँ’ बोलको गीत म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो। गीतमा रोहित जोन क्षेत्री र शितुसित…