जनप्रिय क्याम्पसको शिक्षक अभिभावक संघमा पुष्पराज सिग्देल
पोखरा/
जनप्रिय बहुमुखी क्याम्पसको शिक्षक अभिभावक संघको अध्यक्षमा पुष्पराज सिग्देल र सदस्यमा लक्ष्मी थापा निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार क्याम्पसमा आयोजित पदस्थापन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र नारायण…