सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो

  म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि  आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ। पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ। बेनी–जोमसोम सडकखण्डअन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा…

सुनको मूल्य तोलामा आठ सयले घट्यो

काठमाडौं : उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा…

मौलिक हकको अक्षरश कार्यान्वयन हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ/ उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरशः कार्यान्वयन हुनुपर्ने बताएका छन् । संविधान दिवस-०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधानले अङ्गीकार…

मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै

काठमाडौँ/ मनसुन बाहिरिने क्रममा छ । मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन् । दसैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ । मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन…

मदन ताम्राकारको ७६औं जन्मोत्सवमा ‘आजकी बुहारी’को शुभ मुर्हत

काठमाडौं : फिल्म लेखक तथा निर्माता मदन ताम्राकारको ७६ औं शुभ जन्मोत्सवको अवसर पारेर फिल्म ‘आजकी बुहारी’को शुभ मुर्हत गरिएको छ। बुधबार एक कार्यक्रमकाबीच फिल्मको मुर्हतसँगै छायांकन थालिएको छ। सुनिल थापा, जय किशन बस्नेत,निरु मगरको मुख्य…

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइदै

काठमाडौँ/ आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले…

युवा लक्षित कार्यक्रमहरूको पञ्चवर्षीय योजना नगरप्रमुखलाई बुझाइयो

पोखरा/ पोखरा महानगरपालिका नगर युवा परिषद्ले पञ्चवर्षीय रणनीतिक कार्य योजना नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । युवा लक्षित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि आगामी पाँच वर्षका लागि रणनीतिक कार्य योजना तयार गरी नगर प्रमुख…

विज्ञान, सीप, उद्यम र मौलिकता: राष्ट्रिय शिक्षा दिवस २०८१ भव्यताका साथ सम्पन्न

पोखरा/ पोखरा सभागृहमा "विज्ञान, सीप, उद्यम र मौलिकता" भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस २०८१ भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले शिक्षा…

आज असोज ३ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ मिति २०८१ साल असोज ३ गते बिहीवार १९-सेप्टेम्बर २०२४। आश्विन कृष्णपक्ष, प्रतिपदा तिथि ६ः१९ बजेपछि द्वितीया। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग…

बुद्ध एअरले भारतको वाराणसीमा उडान थप्यो

काठमाडौ/ निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एअरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । वाराणासीमा यसअघि हप्ताको दुई दिन सोमवार र बुधवार उडान भर्दै आएको कम्पनीले अब शुक्रवार पनि उडान गर्ने जनाएको छ । बुद्ध एअरको भगिनी संस्था…