सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने

काठमाडौं : सामाजिक सञ्जालमा चर्चित 'मुभी लभर्स ग्रुप'ले असोज ८ गते चलचित्र 'आँखा'को विशेष प्रदर्शन गर्ने भएको छ । जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको 'आँखा'ले सहरी गरिब र सुकुम्वासीको कथा बोकेको छ । पोस्टर र टिजर सार्वजनिक भएसँगै…

मेयर धनराज आचार्य अमेरिकाको भ्रमणमा

पोखरा : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन्। सप्ताहव्यापी भ्रमणका क्रममा मेयर आचार्यले नेपाली डे को अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने,…

पोखराको महेन्द्रपुलमा सार्वजनिक शौचालयसहित फल्चा र पार्क खुला, तस्वीरहरू

  पोखरा : संविधान दिवसको विशेष अवसरमा पोखरा महानगरपालिकाले महेन्द्रपुल क्षेत्रमा निर्माण गरिएको ऐतिहासिक महत्त्वको ‘फल्चा’ तथा पार्क सर्वसाधारणका लागि खुला गरेको छ। महानगरपालिकाले आयोजना गरेको झण्डोत्तोलन कार्यक्रमपश्चात् पोखरा…

संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताएका छन् । संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले…

बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति

काठमाडौं : संयुक्त अधिराज्यको यहाँस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली (६ पुरुष÷सात महिला) लाई बिदाइ गरेको छ । बुधबार नेपालका लागि बेलायती राजदूत रोब…

वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा

भक्तपुर : साँझ ढल्किँदै जाँदा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भीड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको हजारौँको भीड दुई…

‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

  म्याग्दी : चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न…

प्रयोगविहीन भयो झोलुङ्गे पुल

  दाङ : कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको  थियो ।…

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुको उरुङ

पर्वत : वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम आदेश…

आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन

बागलुङ : दुई वर्षदेखि तमानखोलाको बराहताल र ढोरपाटनको बुकी क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। बुर्तिबाङ बजारबाट नजिक पर्ने बराहताल क्षेत्र तथा बराहताल हुँदै ढोरपाटनको बुकी क्षेत्र उत्कृष्ट ‘ट्रेकिङ’को गन्तव्यका रुपमा…