सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2024

दर्पण छायाँ’को जोडी उत्तम र निरुता काठमाडौंमा,एक साथ भारतबाट आउनुको यस्तो छ रहस्य  

काठमाडौं : नेपाली पुराना दर्शकका लागि अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह नयाँ कलाकार होइन्। उनीहरुले एक दशक अघि अभिनय गरेको फिल्म  ‘दर्पण छायाँ’, ‘लहना’, ‘अजम्बरी माया’, ‘सन्तान’ जस्ता थुप्रै फिल्ममा काम गरेका छन्। यि फिल्ममध्ये…

फिल्म नचल्दानी भाग्यमानी सौगात : झण्डै आधा दर्जन फिल्ममा अनुबन्ध,समय मिलाउन सकस

काठमाडौं : फिल्म ‘हात्तीछाप’,‘अगत्स्य’दुवै फिल्मले यस वर्ष अभिनेता सौगात मल्ललाई उठाउन सकेन। बलियो अभिनयका खानी उनका लागि ‘अगत्स्य’केहि हदसम्म राम्रो बन्यो। तर कामको हिसाव हेर्ने हो भने उनी चुपचाप आधा दर्जन जति फिल्ममा अनुबन्ध भइसकेका छन्।…

पोखरामा इन्टरनेशनल बलुन फेस्टिभलको आयोजना हुदैँ

पोखरा/ पोखरामा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभलको आयोजना हुने भएको छ। नेपालको पर्यटन राजधानी पोखरामा आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा बलुन नेपाल प्रालिको आयोजनामा डिसेम्बर २४ देखि जनवरी १ सम्म यो रोमाञ्चक फेस्टिभल सम्पन्न…

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वाराविभिन्न व्यक्तिलाई सम्मान

पोखरा/ एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, जिल्ला समन्वय समिति, कास्कीले आफ्नो प्रथम जिल्ला परिषद्‌का अवसरमा शैक्षिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई बिहिवार पोखरामा सम्मान गरेको छ । आफूले काम गरेका विद्यालयहरूको चौतर्फी विकासमा…

अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन : राष्ट्रपति पौडेल

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन् । बिहीबार शीतल निवासमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश बन्ने समय नभएको बताएका हुन् । राष्ट्रपति…

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड थाईल्यान्ड,सिँगापुर र मलेशियामा

काठमाडौं : क्वालिटी फिल्मस् प्रा।लि।को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ। यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना गरिने अवार्डका अध्यक्ष एवम् फिल्म तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले बताए। गत वर्षबाट…

यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं : गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरियो । निकेश खड्काले निर्देशन…

‘बेहुली फ्रम मेघौली’को ट्रेलरमा : विवाहको दबाब छल्न ट्याक्टर लिएर भागिन स्वस्तिमा

काठमाडौं : यहि असोज १७ गते अर्थात दसैंको घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १७ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो। टिजरमा…

पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिलाई बुद्ध विशाल बजारको बधाई तथा शुभकामना

पोखरा : बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लगाएत कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ। बिहीबार एक कार्यक्रम गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरिएको हो।…

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी : अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी…